मिक्लाजुङ्ग गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>मिक्लाजुङ्ग गाउँपालिकामा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा ८ बस्ने २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिबार दिउसो करिब २ बजे मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा २ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्नेतको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा बेलुका करिब ६ बजे मृत्यु भएको थियो । घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्