तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

<span class='c1'>तास खेलिरहेको अवस्थामा</span> <span class='c2'>४ जना पक्राउ</span>

कैलाली । धनगढी उपमहानगरपालिका वडा ४ बोराडाडी बस्ने शेर सिह ठगुन्नाको किराना पसलमा तास खेलिरहेको अवस्थामा ठगुन्ना सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.३२ हजार २ सय ५० रूपैयाँ र १ थान चेक सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्