विराटनगरको भृकुटी चोकमा ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट

<span class='c1'>विराटनगरको भृकुटी चोकमा ओरिफ्लेम</span> <span class='c2'>कस्मेटिकको आधिकारिक आउटलेट</span>

विराटनगर फाल्गुन २४ ,

लोकप्रिय कस्मेटिक ब्राण्ड ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट विराटनगरमा मंगलबारबाट संचालनमा आएको छ । विराटनगरको भृकुटी चोकमा संचालनमा आएको उक्त पसलमा ओरिफ्लेम ब्रान्डका सम्पूर्ण कस्मेटिक सामानहरु राखिएको छ । आउटलेट संचालनको अवसरमा अहिले २०% सम्म छुटको व्यवस्था गरिएको आउटलेट संचालिका पुजा मित्तलले जानकारी दिईन । अन्तरास्ट्रिय महिला दिवसको अवसर पारेर संचालनमा ल्याइएको आउटलेटमा उक्त दिन २५% सम्म छुटको व्यवस्था गरिएको थियो ।

महिलाहरुको छालाको बनावट र अवस्था बुझेर मात्रै कुनैपनि कस्मेटिक सम्मान बिक्रि गर्ने संचालिका मित्तलले बताइन । आउटलेटमा छाला जांच गर्ने मेसिन पनि राखिएको छ ।  उक्त आउटलेट ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट भएको पनि उनले जानकारी दिईन । पहिलो ब्रान्च इटहरी पछी अब विराटनगरमा पनि संचालनमा आएको उक्त आउटलेटबाट होलसेल तथा खुद्रामा सामान बिक्रि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्