आइतवार बस्ने संसद् बैठकले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने

<span class='c1'>आइतवार बस्ने संसद् बैठकले प्रधानन्यायाधीश</span> <span class='c2'>जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने</span>

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ ।

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने हुनुभएको हाे।

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएकाे छ । यसअघिको प्रतिनिधिसभाकाके बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको थियाे । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दलका नेकपा (एमाले) पनि सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्