झापाको दमकमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>झापाको दमकमा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा १ जनाको मृत्यु</span>

विराटनगर । झापाको दमक नगरपालिका वडा २ बेलडाँगि स्थित दमक-रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाम चुलाचुली-५ बस्ने ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन । सोमबार करिब ४ बजे को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्यु भएको थियो ।

दुर्घटना बारेमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्