मोटरसाईकलको ठक्कर हुँदा उदयपुरमा एक वृद्धाको मृत्यु

<span class='c1'>मोटरसाईकलको ठक्कर हुँदा उदयपुरमा</span> <span class='c2'>एक वृद्धाको  मृत्यु</span>

उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका वडा ३ बस्ने ७६ बर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक त्रियुगा नगरपालिका-७ बस्ने २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्