विराटनगरका तीनजना उद्योगीलाई सम्मान

<span class='c1'>विराटनगरका तीनजना</span> <span class='c2'>उद्योगीलाई सम्मान</span>

विराटनगर । नारदमुनी पवित्रादेवी स्मृति कोषले मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालज्यू सहित निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र पूर्वअध्यक्ष महेश जाजूलाई सम्मान गरेको छ । आफ्नो सत्कर्म प्रयासबाट समाजका विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै औद्योगिक क्षेत्रका तीनजना उद्योगीलाई सम्मान गरिएको हो ।

कोषको छात्रावृति तथा पत्रकारिता पुरस्कार कार्यक्रम अन्तर्गत जिलकुमारी पत्रकारिता पुरस्कार कोषका संरक्षक छलपति लुइटेलले संघका अध्यक्ष रिजालसहितका उद्योगीहरुलाई सम्मान गर्नु भएको थियो । सरस्वती उच्च मा.वि. झोराहटमा आयोजित उक्त कार्यक्रममा उद्योगीहरुलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्