पानीमा डुवी बालकको मृत्यु

<span class='c1'>पानीमा डुवी</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर । इलामको माई नगरपालिका-१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुवी वालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन । बिहिबार दिउँसो करिब ११ बजे राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । डुवी बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको हो ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्