सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

<span class='c1'>सवारी दुर्घटना हुँदा १ जनाको</span> <span class='c2'>मृत्यु १ जना घाईते</span>

विराटनगर । संखुवासभाको चैनपुर वडा ११ गहते स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

शनिबार दिउसो करिब १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २ त ४२९४ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरी दुर्घटना हुँदा चालक संखुवासभा चैनपुर वडा ३ पोखरीका २४ बर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक सोही स्थानका हेमन्त राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा राईको करिब १ बजे मृत्यु भएको हो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्