लेटाङ घटनाको स्थलगत अनुगमन (फोटो फिचर )

<span class='c1'>लेटाङ घटनाको स्थलगत अनुगमन</span> <span class='c2'>(फोटो फिचर )</span>

विराटनगर । बालिकालाई शिक्षकद्वारा दुव्र्यवहार गरेको घट्नाले उग्र रुप लिदा लेटाङ नगरपालिका वडा न ५ स्थित शिक्षा विकास माविमा भएको क्षतिको मंगलबार स्थलगत अनुगमन गरिएको छ ।


अनुगमनमा संघिय संसद घनश्याम खतिवडा, यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे, संविधान सभा सदस्य डिग बहादुर लिम्बू , लेटाङ नगरपालिकाका प्रमुख शंकर राई , उप प्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल , विभिन्न राजनीतिक दलका प्रमुख लगायतले स्थलगत अनुगम गर्नुभएको हो ।


तस्वीर : लेटाङ खबरको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्