देशभरका यातायात कार्यालयको सम्पुर्ण सेवा अनिश्चितकालका लागि बन्द हुने

<span class='c1'>देशभरका यातायात कार्यालयको सम्पुर्ण सेवा</span> <span class='c2'>अनिश्चितकालका लागि बन्द हुने</span>

विराटनगर । आज(बुधबार )बेलुकी ५ बजेदेखि देशभरका यातायात कार्यालयहरुबाट प्रदान हुने सम्पुर्ण सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले कार्यालयहरुका सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार बेलुकी ५ बजेदेखि सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको हुँदा समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अवरुद्ध हुने व्यहोरा विभागद्धारा जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्