उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>उदयपुरमा ट्रयाक्टर दुर्घटना </span> <span class='c2'>हुँदा चालकको मृत्यु</span>

विराटनगर । उदयपुरको लिम्चुम्बुङ गाउँपालिका-३ मा बुधवार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालक मकवानपुर हेटौडाका २८ बर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्