तास खलिरहेको अवस्थामा आठ जना पक्राउ

<span class='c1'>तास खलिरहेको अवस्थामा</span> <span class='c2'>आठ जना पक्राउ</span>

काठमाडौं । तारकेश्वर नगरपालिका-९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मिट शपमा जुवातास खलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्