विराटनगरमा एक चिकित्सक मृत अवस्थामा फेला

<span class='c1'>विराटनगरमा एक चिकित्सक</span> <span class='c2'>मृत अवस्थामा फेला</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् । सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् ।

नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् । घटनास्थल विराटनगर-४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी फेला परेका छन् । नोवेलमा उनी पाँच वर्षदेखि कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्