नेपालले आज मलेसियासँग खेल्दै , मलेसियालाई फाइनल पुग्न नेपाललाई हराउनै पर्ने

<span class='c1'>नेपालले आज मलेसियासँग खेल्दै , मलेसियालाई</span> <span class='c2'>फाइनल पुग्न नेपाललाई हराउनै पर्ने</span>

विराटनगर चैत्र १९, काठमाडौंमा जारि त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा  नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।

मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्