बुढिगंगा गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>बुढिगंगा गाउँपालिकामा मोटरसाईकल दुर्घटना</span> <span class='c2'>हुँदा चालकको मृत्यु</span>

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी-१९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती करिब १० बजे मृत्यु भएको हो । सोही मोटरसाईकलमा सवार अन्य २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्