विराटनगरमा कांग्रेसबाट उपमेयरमा श्रुति शर्माको दाबी

<span class='c1'>विराटनगरमा कांग्रेसबाट उपमेयरमा</span> <span class='c2'>श्रुति शर्माको दाबी</span>

विराटनगर चैत्र २४ ,

विराटनगर महानगरपालिकाको उपमेयरको दाबेदारको रुपमा विराटनगर निवासी  नेपाली कांग्रेसकि श्रुति शर्माले दाबी गरेकी छन् । उनि शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा लोकप्रिय रहेकी छिन ।  नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको साथै लामो समयदेखि पार्टीका बिभिन्न गतिविधिमा सामेल हुदै आएको हुनाले आफ्नो दावेदारी रहेको उनले आवर विराटनगरलाई बताइन् ।

उनले मौका पाए सशक्त भएर काम गर्ने तथा विराटनगर र पार्टीको नाम उच्च राख्न सक्ने उमेद्वार रहेको पनि बताइन । उनि विराटनगरमा रोटरी क्लब साथै महिला उद्यमी संगठनमा समेत आबद्ध रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्