विराटनगर । नेपाल सरकारले ६ सय ७३ जना प्रहरी निरिक्षकहरुकाे सुरुवा गरेको छ ।
ईलाका प्रहरी कार्यलय रंगेलीमा कार्यरत प्रहरी निरिक्षक अनमाेल खड्का प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल सरुवा भएका छन । उनको ठाउँमा प्रहरी प्रधान कार्यलय विभाग बिपद् व्यवस्थापन महाशाखामा कार्यरत शैलेष न्याैपाने आउने भएका छन ।
खड्का रंगेलीमा रहदा शान्ति सुरक्षा तथा सुशासनमा अब्बल रहेको स्थानीयको भनाइ रहेको छ । उनी मोरङमा प्रहरी अफ दि मन्थ समेत घोषित भएका थिए ।