विराटनगरका वृत्तान्त नेपाल क्रिकेट संघको महाप्रबन्धकमा नियुक्त

<span class='c1'>विराटनगरका वृत्तान्त नेपाल क्रिकेट</span> <span class='c2'>संघको महाप्रबन्धकमा नियुक्त</span>

विराटनगर । विराटनगर वडा नम्बर २ निवासी वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् ।

जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो ।

क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्