उदयपुरमा पौडी खेल्ने क्रममा डुबी एक बालकको मृत्यु

<span class='c1'>उदयपुरमा पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबी एक बालकको मृत्यु</span>

उदयपुर । उदयपुर कटारी नगरपालिका ३ हडिया बस्ने सुर्य बहादुर थापाको छोरा ७ बर्षीय शेर बहादुर थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजे सोही स्थानमा रहेको तावा खोलामा उनकै दाजु ११ बर्षीय कृष्ण थापासंग पौडी खेल्ने क्रममा हराई बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको बुधबार राती करिब ८ बजे मृत अबस्थामा फेला परेका थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्