मेलिना राईको ईन्गेजमेन्टको तस्वीर सार्वजनिक

<span class='c1'>मेलिना राईको ईन्गेजमेन्टको</span> <span class='c2'>तस्वीर सार्वजनिक</span>

काठमाडौं । गायिका मेलिना राईले गिटारिष्ट सञ्जीव बराईलीसँग ईन्गेजमेन्ट गरेको फोटो आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् ।

एरेञ्जर तथा गिटारिस्ट बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेको स्रोतको दावी छ । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको बताइएको छ ।

अहिले उनको फेसबुकमा बदाई दिनेहरुको ओईरो लागेको छ ।

तस्वीर : मेलिना राईको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्