बझाङमा आज बिहान ४.१ म्याग्नेच्युटको भूकम्प

<span class='c1'>बझाङमा आज बिहान</span> <span class='c2'>४.१ म्याग्नेच्युटको भूकम्प</span>

बझाङ । बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ६ः०३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङको सैनापसेलालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्