ब्राउनसुगरसहित एकजना पक्राउ

<span class='c1'>ब्राउनसुगरसहित एकजना</span> <span class='c2'>पक्राउ</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछिबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे–४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल रहेका छन् ।

उनले बा ७६ प ४६९७ नम्बरको मोटरसाइकलमा भारतबाट ६८८ ग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलिको चेकजाँचमा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले सिलवाल विरुद्ध पाँच दिनको म्याद थप गरि लागु औषध कसुरमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्