बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी, उपमेयरमा भने काँग्रेस विजयी

<span class='c1'>बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई</span> <span class='c2'>विजयी, उपमेयरमा भने काँग्रेस विजयी</span>

मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए । उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् ।

एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । बेलबारीमा काँग्रेसले १४, ६, ९, १० र ११ नम्बर वडामा जित हासिल गरेको छ भने एमालेले २, ३, ५, र ७ नम्बर वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्