तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

<span class='c1'>तुलसी सिवाकोटीको ‘प्रेमको</span> <span class='c2'>निशानी’ गीत सार्वजनिक</span>

उदयपुर । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्। हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाकोटीले यूरोपको विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्।

उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधा साधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ जस्ता थुप्रै गीतमा स्वर दिएका छन्। बिबेक लामा तामाङले छायांकन तथा निर्देशन गरेको म्युजिक भिडियोमा गायक तुलसी र रन्जितालाइ फिचर्ड गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्