भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : अध्यक्ष लिङ्देन

<span class='c1'>भ्रष्टाचार र बेरोजगारी बढ्दै</span> <span class='c2'>गयो : अध्यक्ष लिङ्देन</span>

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाउनुभएको छ ।

स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उहाँले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गर्नुभयो । उहाँले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवा कर्मचारी तथा नेताको सम्पत्तिको छानविन गर्न आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्