नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना

<span class='c1'>नेपाल अग्रवाल युवा मञ्च कार्य</span> <span class='c2'>समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना</span>

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना शनिबार गरिएको छ ।

नेपाल अग्रवाल युवा मञ्च कार्य समिति १७ औँ पद हस्तान्तरण समारोहकाबिच बर्ष २०७७९-८० का अध्यक्ष हेमन्तकुमार अग्रवालले जिम्मेवारी ग्रहण गरेका छन् । बर्ष २०७७९-८० का अध्यक्ष हेमन्तकुमार अग्रवालसहित प्रथम उपाध्यक्षमा मानिस अग्रवाल, द्धितिय उपाध्यक्षमा चेतन अग्रवाल, महासचिवमा देवेन्द्र अग्रवाल, कोषाध्यक्षमा हिमांशु अग्रवाल, सचिवमा अनिकेत अग्रवाल र सह कोषाध्यक्षमा सहिल अग्रवाल निर्वाचित भएका छन् ।

त्यस्तै कार्य समिति सदस्यहरुमा कुमोद गोयल, रवि अग्रवाल,आकाश अग्रवाल, विवेक केडिया, चिराग अग्रवाल,रितिक अग्रवाल,वैभव केडिया
जितेन्द्र अग्रवाल, निशान्त अग्रवाल, हर्ष तोदी, विशाल अग्रवाल,शुभम अग्रवाल, अंकुर कनोडिया, तुसार तोदी, प्रतिक गोयल, ईशान अग्रवाल
मोहित मंगला, वेदान्त नेवेटिया, विवेक अग्रवाल, रोहित अग्रवाल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्