‘यु थिङक क्रेजी’ को शाखा विराटनगरमा

<span class='c1'>‘यु थिङक क्रेजी’</span> <span class='c2'>को शाखा विराटनगरमा</span>

विराटनगर । ईन्जिनरिङ तथा मेडिकल सम्बन्धी तयारी कक्षाको लागी आवश्यक पर्ने अनलाईनको सेवा सुविधा सहित ‘यु थिङक क्रेजी’ को शाखा विराटनगरमा पनि संचालनमा आएको छ ।

काठमाडौंपछि विराटनगरमा पनि पहिलो पटक अनलाईनको माध्यमबाट कक्षा लिन सकिने व्यावस्था सहित शुक्रबार संचालनमा ल्याइएको हो ।
विराटनगर-११ का प्रकाश दासले संचालनमा ल्याएको ‘यु थिङक क्रेजी’ शाखामा चिकित्सा प्रवेश परीक्षा, ईन्जिनियरिङ, मेडिकल, पारा मेडिकल लगायतका तयारी कक्षाहरु अनलाईनको माध्यमबाट संचालन हुने गर्दछ ।

विद्यार्थीहरुलाई डिजिटल प्रविधीबाट घर मै बसी बसी तयारी कक्षाहरु लिन सकिने गरी ल्याएको ईन्सिच्युटमा वाइट बोर्ड मार्फत भर्ना भएका विद्यार्थीहरुलाई पढाउने गरेको चिकित्स प्रवेश परिक्षा तयारी प्रमुख प्रशान्त दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्