नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

<span class='c1'>नीति अनुसन्धान प्रतिष्ठान</span> <span class='c2'>विधेयक समितिमा</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गर्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्