गरिखानेको कथा : मेहनती “मायावती”

<span class='c1'>गरिखानेको कथा :</span> <span class='c2'>मेहनती “मायावती”</span>

विराटनगर । कटहरी ७ काे चाैकैमा रहेकाे स्कुल अगाडि मायावती सरदारकाे चिया नास्ता पसल छ ।

हेर्दा सामान्य देखिए पनि उनले दैनिक २५ सय ३ हजारकाे बिक्री गर्नु हुन्छ । पसलमै टासिएर राखेकाे ठेलामा साँझ बिहान चाउमिन, चाट, चटपटे, पानीपुरि लगायतकाे पसल पनि छ जसमा ९ कक्षामा पढ्ने छाेराले सघाउछन्, त्यसबाट पनि दैनिक २ हजार बिक्री हुन्छ ।

श्रीमानले सिटि किन्नु भएको छ वहाँ पनि दैनिक हजार पन्ध्र सय कमाउछन् । १५ धुर जग्गा पनि जाेडेकाे कुरा मायावतीले हामीलाई सुनाउनु भयाे ।
याे सबै गर्नसक्ने क्षमता र आँट नेरुडे तेतरीया शाखा अन्तरगतकाे समूहबाट भएको र हाल साधारण कर्जा १ लाख लिएको बताउनु हुन्छ । कर्जा लिएर मात्रै हुदैन त्यसलाई सहि सदुपयाेग गर्न सक्नु पर्दछ जसकाे लागि मेहेनत आवश्यक छ ।

मेहेनती मायावतीलाई सलाम !

संकलन : राजु श्रेष्ठ/ पंकज चाैधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्