कोरोना भाइरसका सक्रिय सङ्क्रमित आठ सय नाघ्यो

<span class='c1'>कोरोना भाइरसका सक्रिय सङ्क्रमित</span> <span class='c2'>आठ सय नाघ्यो</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ७७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार १ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६४ हजार ९ सय ७ जनाले खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ७३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्