कोरोना भाइरसका सक्रिय सङ्क्रमित एक हजार नाघ्यो

<span class='c1'>कोरोना भाइरसका सक्रिय सङ्क्रमित</span> <span class='c2'>एक हजार नाघ्यो</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार १ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ३ सय ८७ जनाले खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्