ब्रेकिङ्ग समाचार:विराटनगर तिनपैनीमा रहेको नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी

<span class='c1'>ब्रेकिङ्ग समाचार:विराटनगर तिनपैनीमा रहेको</span> <span class='c2'>नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी</span>

विराटनगर । विराटनगर-२ स्थित नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी भएको छ ।


विराटनगरका ईश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक आगलागी हुदाँ महानगरको २ वटा दमकलले आगो निभाउने प्रयास गरी रहेको छ ।

आगलागी के कारणले भएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन । यस बारे थप विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्