सरकारी कार्यालयको मुखैमा सुर्तीजन्यपदार्थ खुलेआम विक्री
ओबी | Jul 15, 2022
विराटनगर । प्रदेश नम्बर १ निर्वाचन कार्यालय विराटनगर अगाडी रोडमा सुर्तिजन्य पदार्थ विक्री गरिदै । कानुन अनुसार कुनै पनि सरकारी कार्यालयको १ सय मिटर वरीपरी सुर्तिजन्य पदार्थ बेच्नु पाईदैन ।