विराटनगरका उद्योगी कार्की र उपमेयर कार्कीलाई मातृशोक

<span class='c1'>विराटनगरका उद्योगी कार्की र</span> <span class='c2'>उपमेयर कार्कीलाई मातृशोक</span>

विराटनगर । विराटनगरका उद्योगी गिरेन्द्र कार्की तथा विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीलाई माृत शोक परेको छ ।

उद्योगी कार्कीको आमा एवं उपमेयर कार्कीको सासुआमा प्रभा कार्कीको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कुलायन ब्याट्री उद्योगका सञ्चालक कार्कीको घर विराटनगर बसपार्क नजिक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्