पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

<span class='c1'>पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित,</span> <span class='c2'>थप १० जनाको मृत्यु</span>

पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १,५४५,६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०,४३८ पुगेको छ ।

शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ। रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्