सुनको मूल्य एक हजारले घट्यो

<span class='c1'>सुनको मूल्य एक</span> <span class='c2'>हजारले घट्यो</span>

काठमाडौं । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्