पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जना कोरोना संक्रमित भेटिए

<span class='c1'>पछिल्लो २४ घण्टामा थप ३ सय</span> <span class='c2'>४७ जना कोरोना संक्रमित भेटिए</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ८ सय ८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर  ७८ हजार २ सय २८ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्