काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृतावस्थामा फेला

<span class='c1'>काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका</span> <span class='c2'>चार जना मृतावस्थामा फेला</span>

काठमाडौं । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेका छन् । सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरी मृतावस्थामा फेला परेका हुन् ।

आज साेमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

उनीहरूको कसरी ज्यान गयो भन्नेबारे खुलिसकेको छैन । अहिले डाक्टरसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्