विराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

<span class='c1'>विराटनगरमा पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबेर एक जनाकाे मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका-१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको छ ।

सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखरीमा मृत अबस्थामा फेला पारी उद्धार गरिएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्