खराब आशय बोकेकासँग एकता हुँदैन:अध्यक्ष ओली

<span class='c1'>खराब आशय बोकेकासँग</span> <span class='c2'>एकता हुँदैन:अध्यक्ष ओली</span>

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खराब आशय बोकेका वामपन्थीहरुसँग एमालेले पार्टी एकता नगर्ने बताउनुभएको छ ।

नेकपाका संस्थापक तुलसीलाल अमात्यको २५औँ तथा सहिद भीमदत्त पन्तको ६९औँ स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका खराब आशय बोकेका वामपन्थीसँग पार्टी एकता गर्न नसकिने उल्लेख गर्नुभयो । नामले समाजवादी भन्दैमा कोही समाजवादी नहुने र समाजवादी केन्द्र पनि नबन्ने उहाँले जिकिर गर्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्