सुनको मूल्य स्थिर

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>स्थिर</span>

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले सोमबारको कारोबार मूल्य तोक्दै मूल्य स्थिर रहेको जानकारी दिएको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो ।

जुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो । यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । आइतबार पनि चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्