उदयपुरमा सवारी दुर्घटना १ जनाको मृत्यु

<span class='c1'>उदयपुरमा सवारी दुर्घटना</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका-१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपालिका-४ का २४ बर्षीय अबिशेक खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा मोटरसाईकल पछाडी सवार रहेकी निजकै श्रीमती संजिता बस्नेतको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्