सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा१ जनाको मृत्यु

<span class='c1'>सुन्दरहरैचामा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा१ जनाको मृत्यु</span>

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो करिब १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा ४ का २९ बर्षीय कुमार राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।

ठक्कर दिने टिफर र चालक ईटहरी १ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्