कांग्रेसले मोरङ-३ बाट सर्वसम्मत रूपमा सिफारिस गर्‍यो मेडिकल व्यवसायी सुनिल शर्मालाई

<span class='c1'>कांग्रेसले मोरङ-३ बाट सर्वसम्मत रूपमा सिफारिस</span> <span class='c2'>गर्‍यो मेडिकल व्यवसायी सुनिल शर्मालाई</span>

नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र -३ बाट मेडिकल व्यवसायी सुनिल शर्मालाई प्रतिनिधि सभा उम्मेदवार बनाउन सर्वसम्मत रूपमा सिफारिस गरेको छ।  नेपाली काँग्रेसको क्षेत्रीय समितिले मंगलबार शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो।

सत्ता गठबन्धनको भागबन्डामा मोरङ-३ अरू दलको भागमा नपरे र क्षेत्रीय समितिको सिफारिसलाई माथिल्लो समितिले तल/माथि नपारे नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका संचालक समेत रहेका शर्मा नै यो क्षेत्रमा फेरि उम्मेदवार हुने छन्।

शर्मा कांग्रेसमा नेता शेखर कोइराला निकट हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्