केराबारीकाे हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवी एकजनाको मृत्यु

<span class='c1'>केराबारीकाे हुरहरे खोलामा पौडी खेल्ने</span> <span class='c2'>क्रममा डुवी एकजनाको मृत्यु</span>

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशान बहादुर कार्की पौडी खेल्ने क्रममा डुवी मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्