विराटनगरका कलाकार सन्दिप अभिनित ‘वेलकम टु हेम्जाकोट’ लाई अवार्ड

<span class='c1'>विराटनगरका कलाकार सन्दिप अभिनित ‘वेलकम</span> <span class='c2'>टु हेम्जाकोट’ लाई अवार्ड</span>

विराटनगरका उदाउदै गरेका कलाकार सन्दीप सिग्देल अभिनित नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ले काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ।

३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म र अरू ३४ नेपाली फिल्ममध्येकै उक्त चलचित्र उत्कृष्ट बनेको हो। चलचित्रका निर्देशक सरोज पौडेल हुन् भने चलचित्रमा सन्दिप संगै विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरि, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, रवि गिरि र स्वर्गीय जयनन्द लामालगायतका कलाकारको अभिनय छ।

तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरि निर्माताको रूपमा छन्।

सन्दिपले यसअघि बिभिन्न सिरियलमा अभिनय गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्