प्रदेश सरकार बनाउन एमालेको पहल, वार्ता टोलि गठन

<span class='c1'>प्रदेश सरकार बनाउन एमालेको</span> <span class='c2'>पहल, वार्ता टोलि गठन</span>

विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ । आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेसँगै सरकार बनाउन पहल लिने वार्ता टोलि गठन गरेको हो ।

सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन छ । टोलीको सदस्यमा तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लीलाबल्लभ घिमिरे सदस्य छन् । टोलीले सरकार गठन र अन्य विषयमा दलहरुसँग सम्वाद गर्नेछ ।

केन्द्रमा राजनीतिक समिकरण फेरबदल आएसँगै प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्ने संभावना समेत बढेको छ । जसमा माओवादी, राप्रपा लगायतका दलहरु समेत समर्थन र सहभागि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्