नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधामन्त्रीले शपथ लिने

<span class='c1'>नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित तीन</span> <span class='c2'>उपप्रधामन्त्रीले शपथ लिने</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् ।

आज अपरान्ह ४ बजे एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्रीको शपथ लिने भएका हुन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री एमालेका पौडेल पाउने निश्चित छ । भने, रास्वपाका लामिछानेले उपप्रधान एवं गृहमन्त्रीको दाबी गरिरहेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्