प्रदेश १ : एमालेको प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन

<span class='c1'>प्रदेश १ : एमालेको प्रमुख</span> <span class='c2'>सचेतकमा रेवतीरमण भण्डारी चयन</span>

विराटनगर । नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन भएका छन् ।

नेकपा एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत प्रमुख सचेतकमा चयन गरेको हो ।

भण्डारी सुनसरी २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्